पूर्वाञ्चल खबर
तदर्थ समितिले पहिलो चरणको पहिलो दिनको कार्यक्रम अन्तर्गत तदर्थ समितिले विराटनगर महानगरपालिकाको ३ वडाहरुमा बिहानको खाजा स्वरुप पाउरोटी र पानी वितरण गरेको छ । आज २ सय ५० जनालाई पाउरोटी वितरण भएको स्काउटर उमेश कटुवालले बताए ।