RUMPUM
animated ellipse animated ellipse

प्रान्जल एकजुकेसनले मनायो वार्षिकउत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०७९, बिहीबार १७:२२
954
Shares
विराटनगर / विराटनगर ९ मा रहेको प्रान्जल एजुकेशन कन्सलटेन्सीले प्रथम वार्षिकउत्सव मनाएको छ । विराटनगरमा शाखा कार्यालय रहेको कन्सलटेन्सीले बिहीबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको प्रान्जलले एक वर्षअगाडी देखि विराटनगरमा शाखा कार्यालय स्थापना गरी कन्सलटेन्सीको काम गर्दै आएको छ । विराटनगर शाखाबाट वार्षिक एक दर्जन बढी विद्यार्थीहरुलाई अध्ययनको लागि ६ वटा देश पढाउने गरेको निर्देशक राकेश पोखरेलले बताए । उनका अनुसार विराटनगरको प्रान्जल एजुकेसन कन्सलटेन्सीबाट ५० देखि ६० जना विद्यार्थीले आयल्स गर्दै आएका छन् । ‘यी मध्ये गत वर्ष १२ जना विद्यार्थीहरू अध्ययनको लागि विभिन्न देशहरु गएका छन् ।’ उनका अनुसार ६ जना अस्टे«लेयिा, २ जना क्यानडा, २ जना युके गएको उनले बताए ।

विदेश पढन आइटिका विद्यार्थीहरु बढी जाने गरेको उनले बताए ।
उक्त कन्सलटेन्सीमा विराटनगरको विभिन्न कलेजहरु पठनपाठन गराउने प्रध्यापकहरु संलग्न रहेका छन् । जसमा राकेश पोखरेल, भवानी शंकर भट्टराई र सागर श्रेष्ठ सञ्चालक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर