AArya
RUMPUM
animated ellipse animated ellipse

मुस्लिम समुदायसँगै मनाए थापाले पनि इद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० बैशाख २०७९, मंगलवार १६:१९
468
Shares
विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार सागर थापाले मुस्लिम समुदायसँगै इद पर्वको अवसरमा अन्कमाल गर्दै । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार सागर थापाले मुस्लिम समुदायसँगै इद पर्व मनाएका छन् ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इल उल फित्रको अवसरमा आज विराटनगर–९ मा आयोजित इद मिलन कार्यक्रममा मेयरका उम्मेदवार थापाले मुस्लिम धर्मावलम्बीहरुसँगै इद मनाएका हुन् ।

उनले सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको सम्मानमा आफूले काम गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर