पूर्वाञ्चल खबर
त्यस्तै मनी मुकुन्द सेकेण्डरी स्कुल, वुटवलका सुजल बस्याल प्रथम र न्यू ग्यालेक्सी सेकेण्डरी स्कुल, काठमाडौंकी दीपा आचार्य तृतीय भएका थिए । प्रतियोगीतामा चर्चीत एवं बरीष्ठ संचारकर्मी भुषण दाहालले क्वीज मास्टरको भुमिका खेलेका थिए ।
हरेक वर्ष हुने उक्त प्रतियोगीता नेपालकै सबैभन्दा ठूलो प्रतियोगीता मानिन्छ । कार्यक्रममा प्रथम, द्वितिय र तृतीय हुने विजयी विद्यार्थीहरुलाई शहरी विकास मंत्री रामकुमारी झाक्रीले पुरस्कार प्रदान गरेकी थिइन् ।