पछिल्लो २४ घण्टामा थप २४४२ जनामा संक्रमण देखियो, ३४५६ संक्रमण मुक्त
पूर्वाञ्चल खबर
६ असार २०७८, आईतवार १६:४४
792
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा १०,९५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा मुलुकमा २,४४२ जना कोभिड–१९ बिरामी थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोहि अवधिमा ३४५६ जना कोरोनाका विरामी निको भएको जनाएको छ । पछिल्लो २४ घण्टामा थप ५१ जनाको मृत्यु भएको छ । मृतकको संख्या ८७२६ पुगेको छ ।