AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुलुकभर थप ६२९५ जना संक्रमण मुक्त, नयाँ थपिए ३३८४ जना संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ जेष्ठ २०७८, शनिबार १७:११
468
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा मुलुकभर थप ६ हजार २९५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन भने ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

सोही अवधिमा कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । यो सँगै मुलुकभर ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर