AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

६४९१ जना कोरोना संक्रमणमुक्त हुँदा ४७६२ जनामा संक्रमण पुष्टि, ११४ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ जेष्ठ २०७८, सोमबार १७:५८
576
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालभर ६४९१ जना कोरोना संक्रमणमुक्त हुँदा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर