खबर पूर्वाञ्चल
२२३६ जनाको पिसिआर परीक्षण गर्दा ८३ ८७ र ६३० जनाको एन्टिजेन परीक्षण गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ११७२६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाले १६९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाकै कारण मृत्यु हुनेको कूल संख्या ६००७ सय पुगेको छ ।