खबर पूर्वाञ्चल
विराटनगर–११ पिचरास्थित सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा पुगेर उनले अस्ताउँदो सूर्यलाई अर्घ दिइन् । उनीँ हरेक वर्ष छठको ब्रत बस्दै आएकी छिन् ।
पारिवारिक सुख र विराटनगरवासीको कल्याणको कामना गर्दै छठको ब्रत बसेको उपमेयर कार्कीले बताइन् । उनले परिवारको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घजीवनसँग समग्र विराटनगरवासीको समृद्धिको कामना गरेको प्रतिक्रिया दिइन् ।
तपाईको प्रतिक्रिया