AArya
RUMPUM
animated ellipse animated ellipse

वैश्य संघद्वारा वृद्धाश्रमलाई सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ आश्विन २०७७, शनिबार २०:४५
342
Shares
विराटनगर / नेपाल वैश्य युवा संघ मोरङले विराटनगरस्थित बिराटेश्वर बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

संघले आज बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूलाई खाद्यान्य सहयोग गरेको हो । संघले संकलन गरेको खाद्यान्नमा महिला शान्ति अनुसन्धान तथा बिकाश केन्द्रले पनि सहयोग गरेको छ । संघले चामल, खाने तेल, नुन, चाउचाउ, चिउरा, आलू, प्याज, भुजा, फुर्टी, विस्कुट, गुलकोज, हरियो सब्जी, सर्फ, मसाला लगायतका खाद्य सामग्री र १ सय ५० थान माक्स र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर