AArya
RUMPUM
animated ellipse animated ellipse

पुराणबाट एक करोड संकलन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ माघ २०७३, बिहीबार १८:०९
3
Shares
विराटनगर,माघ २७ /  मोरङको सुन्दरदुलारी–९ स्थित घेराबनीमा आयोजना गरिएको पितृ उद्धार धनधान्यचाल महायज्ञ पुराणबाट १ करोड रुपैयाँ बढी संकलन भएको छ । आयोजक समितिले आज पत्रकार सम्मेलन गरी पुस–२९ गतेदेखि माघ–७ गतेसम्म सञ्चालन गरिएको पुराणबाट १ करोड २ लाख ८४ हजार ७६४ रुपयाँ संकलन भएको जानकारी दिएको हो ।
पुराण सम्पन्न गर्न १७ लाख ४७ हजार रुपैयाँ खर्च भएको पनि आयोजक समितिले जनाएको छ । यस्तै पुराणकै अवसरमा गुरुकुल निर्माणका लागी आबश्यक पर्ने करिब ९ कट्ठा जमिन समेत दाताहरुले दान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर