AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जुलोजिकल सोसाइटीको प्रदेश समिति गठन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ चैत्र २०७७, सोमबार १९:३३
351
Shares
विराटनगर / विराटनगरमा आयोजित नेपाल जुलोजिकल सोसाइटीको प्रदेश स्तरीय भेलाले प्रदेश १ समितिको गठन गरेको छ ।

शालीग्राम अधिकारीको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षमा विकास खनाल र महासचिवमा अमित ढकाल रहेका छन् । सचिव र कोषाध्यक्षमा रामचन्द्र अधिकारी र मुन थापा चयन भएका छन् ।

सदस्यहरुमा भानुकुमार भट्टराई, डा. प्रकाशकुमार यादव, सोमप्रसाद निरौला,नारायण रेग्मी, विष्णु दाहाल र कंचन झा चयन भएका छन् ।

भेलामा प्रदेश १ का करिब ७० जना प्राणीशास्त्रीहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर