AArya
RUMPUM
animated ellipse animated ellipse

सिम्याट (CMAT)मा सर्वोकृट हुने विद्यार्थीलाई शिक्षादिपको सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ फाल्गुन २०७७, बुधबार १५:२३
1.48k
Shares
विराटनगर/ विराटनगरमा रहेको शिक्षादिप कलेजले सिम्याट(CMAT)मा सर्वोकृट हुने विद्यार्थीलाई सम्मान गरेको छ ।

शिक्षादिप कलेजको व्यवस्थान संकायबाट कक्षा १२ मा उतिर्ण गरेका सागर राजवंशीले त्रिभुवन विश्वविद्यालय अन्तरगत महेन्द्र मोरङ क्याम्पसले लिएको सिम्याट(CMAT)को परिक्षामा सर्वाेकृष्ट स्थान हासिल गरे पछि कलेजले राजवंशीलाई आज सम्मान गरेको हो । राजवंशीले ८ सय २ जना परिक्षार्थीलाई पछि पार्दै सर्वोकृष्ट स्थान हासिल गरेका हुन् ।

राजवंशीलो कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका र शिक्षक पूर्ण दाहालले सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर