AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर जेसीजको ४८ औं पदस्थापन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ पुष २०७७, आईतवार १७:१७
1.41k
Shares
विराटनगर / विराटनगर जेसीजको ४८ औं पदस्थापन कार्यक्रममा विराटनगरमा सम्पन्न भएको छ ।

केही दिन अगाडी जेसीज भवनमा सम्पन्न भएको निर्वाचनबाट निर्वाचित भएका अध्यक्ष प्रदिप दाहालसहितको नयाँ नेतृत्वलाई एक कार्यक्रमको बिच पदस्थापन गराएको हो ।

सन २०२१ का लागि अध्यक्षमा निर्वाचत भएका दाहाललाई निर्वतमान अध्यक्ष उज्जवल खरेलले सपथ गराए । नवर्विाचित अध्यक्ष दाहाललाई सपथ गराएपछि अन्य कार्यसमितिलाई उनले नै गराएका थिए ।

विराटनगर जेसीजको वरिष्ठ कायकारीणी देवचन्द्र घिमिरे, कायकारीणी उपाध्यक्षमा संतोष आचार्य र पंकज सापकोटा,उपाध्यक्षमा सुभाष भण्डारी, गोमा भण्डारी, शिव शंकर मण्डल र प्रवेश दुलाल रहेका छन् भने जनसम्पर्क अधिकारीमा सुरेन शाक्य रहेको छन् ।
कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालीकाका प्रमुख भीम पराजुली, राष्ट्रिय कायकारीणी उपाध्यक्ष अरुण दाहाल, पूर्व अध्यक्षहरु फुलकुमार लालवनी।सेवक बजगाई, टिका ढकाल तथा पुर्व क्लव अध्यक्ष डा. सन्देशदास श्रेष्ठले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर