AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सहिदले देखाएको बाटो हिडनु पर्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७३, आईतवार २१:२२
3
Shares

विराटनगर,माघ १६ / सहिदहरुले देखाएको बाटोमा हिड्न सके मात्र सहिदप्रति सच्चा श्रद्धान्जली हुने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै नैपाली कांग्रेसका नेता फर्मुला मन्सुरले संविधानलाई सर्वस्वीकार्य बनाउन समय सापेक्ष संशोधन गर्न सकिने बताए । उनले अहिलेको संविधानले सबैजातजाती, भाषभाषी, क्षेत्रको अधिकार सुनिश्चित गरेको दाबीसमेत गरे।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका मोरङ सभापति डिकबहादुर लिम्बुले देशलाई निकास दिन नेपाली कांग्रेसको हातमा देशको बागडोर हुनु पर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता दिलिप सापकोटा, संजय भट्टराईलगायतले सहिदले देखाएको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर