AArya
RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ र १२ को वार्षिक परीक्षा समयतालिका सार्वजनिक (तालिकासहित)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७३, आईतवार १०:२२
3
Shares
काठमान्डौं, माघ १६/ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समय तालिका आज सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले आइतबार गरेको सार्वजनिक सूचना अनुसार कक्षा १२ को परीक्षा वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म हुनेछ । भने वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ ।
२०७४ सालको वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने सूचनामा जनाइएको छ ।
उक्त समय सम्ममा छुटेका परीक्षार्थीले थप शुल्क सहित फागुन १५ गतेसम्म परीक्षा फारम बुझाउन पाउनेछन् ।
हेर्नुहोस् तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर