RUMPUM
animated ellipse animated ellipse

माछा पोखीमा डुबेर १ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०७६, शुक्रबार १८:४५
3
Shares

विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिका ५ धानखेती बस्ने २२ बर्षीय जिवन बिकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो पौने २ बजेको समयमा आफ्नै घर नजिक रहेको माछा पोखरीमा बिक मृत फेला परेका हुन् । पोखरीमा डुबेर मृत अवस्थामा विकका आफन्तहरुले देखे पश्चात प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली खटि गई शवलाई पोखरीबाट बाहिर निकाली कानूनी प्रकृयाका साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर