RUMPUM
animated ellipse animated ellipse

ब्राउन सुगरसहित चार जनालाई सुन्दर हरैचाबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७६, मंगलवार २०:५१
3
Shares

विराटनगर / मोरङको सुन्दर हरैचाबाट ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले विशेष सुचनाको आधारमा सुन्दरहरैचा ५ हेदाम्बे टोल स्थित बलबहादुर खरेलको घरमा डेरा गरि बस्ने ३० वर्षिय नरबहादुर दर्जीको कोठा खोजतलासी गर्दा ४ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित दर्जी ,सुन्दरहरैचा ५ का २५ वर्षिय आशिष ढकाल, सुन्दरहरैचा ५ कै २३ वर्षिय रुपेश बस्नेत र केराबारी ६ का २० वर्षिय आशिष मगरलाईलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई म्याद थप गरि थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर