AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डमा प्रवेश परिक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७७, बुधबार १५:११
1.04k
Shares
विराटनगर / कोभीड – १९ ले गर्दा रोकिएको कक्षा – ११ को प्रवेश परिक्षा विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले आज सम्पन्न गरेको छ ।

प्रत्येक बर्ष एस.ई.ई. परिक्षाको नतिजा आएको १० दिन भित्र १ हजार ५ सय भन्दा बढी विद्यार्थीले प्रवेश लिई करिब ८ सय विद्यार्थी भर्ना गर्ने गरेकोमा यस बर्ष कक्षा ११ मा भर्ना भएका ८ सय ७१ विद्यार्थीले मात्र प्रवेश परिक्षामा सहभागि रहेको प्रिन्सिपल लक्ष्मण ढकाल बताए । उनका अनुसार यो परिक्षा मार्फत कक्षा – ११ मा अध्ययनरत बिद्यार्थीहरुले एस.ई.ई. को जि.पी.ए. र प्रवेश परिक्षाको प्रात्ताङ्कको आधारमा पूर्ण, अर्ध र आंशिक छात्रवृती पाउने छन् ।

मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षामा देशकै उत्कृष्ट कलेज परेकोले विद्यार्थीको पहिलो रोजाई मेरिल्याण्ड नै रहने गरेको प्रिन्सिपल ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर