RUMPUM
animated ellipse animated ellipse

लागुऔषधसहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७६, बुधबार १५:२५
3
Shares

विराटनगर / मोरङ र झापामा लागुऔषधसहित २ जना पक्राउ गरेका छन ।

झापाको कमल गाँउपालिका १ पाँचगाछीका ६४ बर्षीय अकालुसाह लागुऔषध गाँजासहित पक्राउ परेका छन् । साहलाई उनकै घरबाट ४ केजीगाँजासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ।

यसै गरी मोरङमिक्लाजुङ ५ का २४ बर्षीय रेसम राई लागुऔषधसहित पक्राउ परेका छन् । राईलाई लेटाङ ८ जाँतेबाट स्पायस ट्याब्लेट १०४ पिस र रिमाडोल ट्याब्लेट ९४ पिस लागुऔषधसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

पक्राउ परेका दुबै जना उपर सम्बन्धीत कार्यालयबाट कानुनी कारबाही अगाडी बढाईएको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर