AArya
RUMPUM
animated ellipse animated ellipse

अन्तर विद्यालय फुटबल हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०७३, सोमबार २२:११
3
Shares
३ माघ ,उर्लाबारी/ मोरङको मधुमल्लामा मंगलबारदेखि सुरुहुने प्रथम मधुमल्लामा अन्तर विद्यालय फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोकले जनाएको छ ।
अन्तर विद्यालय फुटबल प्रतियोगितामा मधुमल्ला क्षेत्रका कक्षा १० सम्म पढाई हुने ११ विद्यालयको सहभागीतत रहने खेल संयोजक नेत्रप्रसाद दाहालले जानकारी दिए ।
खेल मनोहर जनता मा.वि. मधुमल्ला २ को खेल मैदानमा हुनेछ । उद्घाटन खेल श्री भगवती मा.वि. र निर्मल सिद्धाथ अंग्रेजी विद्यालय मधुमल्ल– १ बिच हुदैछ । खेलको फाइनल माघ १६ गते हुनेछ । प्रतियोगितामा प्रथम हुनेले १० हजार द्धितियले ५ हजार शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोक समितिका केशव लकाई खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर