RUMPUM
animated ellipse animated ellipse

वडा अध्यक्ष कप क्रिकेट हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७६, बिहीबार २०:०८
3
Shares

विराटनगर /मोरङको जहदा गाउँपालिका – ४ स्थित वडा अध्यक्ष कप नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । लक्ष्मिनिया युवा क्लबको आयोजनामा शनिबारदेखि उक्त प्रतियोगिता सुरु हुने भएको हो ।

प्रतियोगितामा कटहरी, धनपालथान गाउँपालिका र विराटनगरसहित १६ वटा टिमको सहभागि रहनेछ । आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलन गरि प्रतियोगिताको बिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिइयो । उपविजेताले नगद २१ हजार प्राप्त गर्ने क्बलका अध्यक्ष नितेशकुमार साहले जानकारी दिए । प्रतियोगिताको फाइनल माघ ५ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर