माओवादी कार्यकर्ता रंगेहात पक्राउ

खबर पूर्वाञ्चल, २२ जेष्ठ २०७८, शनिबार ११:५२

रंगेली /रंगेली ५ आमगाछी दिपा होटलका संञ्चालक तथा माओवादी कार्यता अजय मण्डल स्थानीय होटल व्यवसायी चम्रृदासलाई प्रहरीले २ जना युवतीसहित एक होटलबाट पक्राउ गरेको छ ।

दास र मण्डल केहि दिनदेखि स्थानीय होटलमा दुईजना युवतीसंग बसोबास गर्दै आएको सुचना गाँउले प्रहरीलाई गराएपछी प्रहरीले पक्राउ गरेको रंगेली प्रहरीले जनाएको छ ।

अजय मण्डल रंगेली ५ को वडा अध्यक्ष महानन्द मण्डलको भाई पर्छन । गत वर्षको लक डाउनमा प्रहरी लगाएर कुटपीट स्थानीयलाई कुटपिट गरेर पछी गाउँलेले माफि मगाएर छोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५