खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा धरान १५ सगरमाथा लाईनका ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिल भरपाई विनाको ५ वटा सुनको चुरा २८५.३२० ग्राम र नगद १८ लाखसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया