RUMPUM
animated ellipse animated ellipse

सिलाई बुनाई तथा ब्युटी पार्लर महानगर स्तरीय कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ चैत्र २०८०, मंगलवार १६:४३
63
Shares
विराटनगर / नेपाल ट्रेड युयन कांग्रेस मोरङको नियमित अभियान अन्तरगत महिला लच्छित विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत ३ महिने सिलाई बुनाई तथा ब्युटी पार्लर महानगर स्तरीय कार्यक्रम समापन भएको छ । सिलाई कटाइमा विराटनगर महानगरपालिका वडा नं १५ र १६ का महिलाहरुको सहभागिता रहेको युनियनकी मोरङ उपाध्यक्ष झुमा निरौलाले बताइन ।

त्यस्तै ब्युटी पार्लर कार्यक्रम अन्तर्गत नगरका १५ जना महिलाले ३ महिने तालिम लिएका थिए । कांग्रेसले महिला साक्षरता अभियान समेत सञ्चालन गरीरहेको उपाध्यक्ष निरौलाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर