पूर्वाञ्चल खबर

गिरीले विद्यालयमा अध्ययनरत ३० जना बालबालिकालाई स्कुल ब्याग एक एक थान ,कलम, कापी, पेन्सिल , खाजाका लागि चाचाउ, बिष्कुट लगायतका सामाग्रि वितरण गरेका थिए ।
विपन्न समुदायका सबै बालबालिकाहरु शिक्षाको पहुँच सम्म पुगेका छैनन्, उनीहरुलाई शैक्षिक क्षेत्रमा सहजता प्रदान गर्नका लागि कपडा र शैक्षिक सामाग्रि प्रदान गरिएको गिरीले बताए । गिरी पछिल्लो समय समाजसेवा र राजनितिमा सक्रिय रहँदै आइरहेका छन् ।