AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ क्षेत्र नं. ४(२) मा पराजुलीलाई अग्रता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ मंसिर २०७९, बिहीबार ०९:३७
945
Shares
फाइल तस्वीर
विराटनगर / मोरङ क्षेत्र नं. ४(२) मा भीम पराजुलीको अग्रता कायमै रहेको छ ।

पराजुलीले ३ हजार ९ सय ५५ मत ल्याउँदा एमालेका जीवन घिमिरेले २ हजार ९ सय ६८ मत ल्याएका छन् । मोरङ क्षेत्र नं.  ४(२) मा ३२ हजार ८ सय ६५ मत खसेको छ ।

पराजुली विराटनगर महानगरपालिकाका पूर्व मेयर हुन् भने घिमिरे प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर