RUMPUM
animated ellipse animated ellipse

विप्लवका इञ्चार्ज पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ मंसिर २०७६, आईतवार २१:५०
3
Shares

झापा / नेत्रविक्रम चन्द विप्लव समूहको झापा मेचीनगर इञ्चार्ज यामकुमार गिरी पक्राउ परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका ४ पाँचगाछीका बास्न्दिा गिरीलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था विर्तामोडको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ २३ गते उक्त सहकारीको निर्माणाधीन भवनमा बिस्फोट भएको थियो । बम बिस्फोट गराउने समूहको खोजी क्रममा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिरीलाई काठमाडौंमा आज पक्राउ गरी झापा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर