AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले मोरङको अध्यक्षमा विनोद ढकाल विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ पुष २०७३, बिहीबार २३:१९
9
Shares

पदाधिकारीमा ढकाल पक्षकै बर्चस्व

पुष्पराज थपलिया
२८ पुस,विराटनगर/  नेकपा एमाले मोरङको आठौ जिल्ला अधिवेशनमा  निर्वमान अध्यक्ष महेश रेग्मीलामई भारी मत अन्तरले पराजित गर्दै विनोद ढकाल अध्यक्षमा विजयी भएका छन् ।
अध्यक्ष केपी ओली पक्षका ढकालले निकटम प्रत्यासी वरिष्ठ नेता माधव नेपाल पक्षका महेश रेग्मीलाई २ सय ६ मत अन्तरले पराजित गर्दै दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
जित सँगै ढकालले चार बर्ष अघि सातौ जिल्ला अधिवेशनमा रेग्मीसँग २२ मतले पराजित भएको बदला समेत लिएका छन् ।
विराटनगरको अतिथि सदनमा आज विहीबार राति सकिएको मत गणना अनुसार अध्यक्षका प्रत्यासी विनोद ढकालले ५ सय ४० मत प्राप्त गरेका छन् भने महेश रेग्मीले ३ सय ३४ मत प्राप्त गरे ।
नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएपनि मतगणना भने आज दिउँसो १ बजेमात्र सुरु भएको थियो ।
ढकालको प्यानलबाट उम्मेदवार बनेका सम्पूर्ण पदाधिकारीले निर्वाचन जितेका छन् । उपाध्यक्ष ढकाल प्यानलका रामलाल साहले ४ सय ६९ मत प्राप्त गरे भने रेग्मी प्यानलका सत्यनारायण ३ सय ५७ प्राप्त गरे ।
सचिवमा ढकाल प्यानलका ऋषिकेश पोखरेलले ५ सय ४ र रेग्मी प्यानलकी विद्या चाम्लिङले ३ सय ४८ मत ल्याइन ।
सहसचिव ढकाल प्यानल कै घना तामाङले ५ सय ५६  र रेग्मी प्यानलका राजकुमार ओझा ३ सय ६४  मत प्राप्त गरे ।
मतपरिणामको अन्तिम नतिजा
पद : अध्यक्ष
विनोद ढकाल ५ सय ४० (बिजयी)
महेश रेग्मी ३ सय ३४
पद : उपाध्यक्ष
रामलाल साह ४ सय ६९ (बिजयी)
सत्यनारायण चौधरी ३ सय ५७
पद : सचिव
ऋषिकेश पोखरेल ५ सय ४ (बिजयी)
बिद्या चाम्लिङ ३ सय ४८
पद : उप सचिव
धना तामाङ ५ सय ५६  (बिजयी)
राजकुमार ओझा ३ सय ६४

पद : जिल्ला सदस्य (खुल्ला)

धर्मानन्द संजेल      ५ सय६७ (बिजयी)
ताराबहादुर काफ्ले    ४ सय ८९ (बिजयी)
नरेन्द्र बराल            ४ सय८३ (बिजयी)
पर्शुराम बस्नेत        ४ सय७६ (बिजयी)
बाबुराम कार्की         ४ सय ६३ (बिजयी)
अजम्बर राई          ४ सय ५६ (बिजयी)
चण्डीप्रसाद राई       ४ सय ६ (बिजयी)
पारुल क्षेत्री            ३ सय ६६ (बिजयी)
रुपेश खतिवडा        ३ सय ६२ (बिजयी)
सन्तोष बान्तवा      ३ सय ४८ (बिजयी)
सागरकुमार थापा    ३सय ४५
टंक भण्डारी          ३ सय १४
तुलसी प्रसाद पोखरेल  २ सय ९९
नरेन्द्र बस्नेत        ३ सय ७
नवराज लुईटेल       ७७
भुपाल जिसी सिंह   ३ सय १७
मानबहादुर श्रेष्ठ     ३ सय १०
युवराज पौडेल      २ सय ६८
रविन नगरकोटी     ९४
सुजय गौतम          २८
सुकदेव प्रसाद यादव  ३ सय २१
हसन इमाम बक्स   ३ सय २७

पद : जिल्ला सदस्य (खुल्ला महिला)

मिरादेवी दास    ४ सय ४७ (बिजयी)
लक्ष्मी भण्डारी    ४ सय ४५ (बिजयी)
सरस्वती खरेल    ४ सय ३६ (बिजयी)
सरस्वती भण्डारी  ४ सय ३२ (बिजयी)
सीता तामाङ       ४ सय ३१ (बिजयी)
खिमी दाहाल      ४ सय २४ (बिजयी)
भारती तिम्सिना   ४ सय १८ (बिजयी)
लिलादेवी रिजाल   ४ सय १२ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं १

गोपी चापागाई (नन्द)  ४ सय ७९ (बिजयी)
दुर्गाबहादुर बिष्ट          ४ सय ७४ (बिजयी)
शिवनारायण राजवंशी    ४ सय ६५ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं १ (महिला)
मिना पौडेल ४ सय ४१ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं २
भोलाप्रसाद अधिकारी ४ सय ६० (बिजयी)
पार्थबहादुर बुढाथोकी ४ सय ३३ (बिजयी)
जीवन खतिवडा       ४ सय (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं २ (महिला)
देवीमाया काफ्ले ४ सय ६३ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ३
ईरान राई ४ सय ८५ (बिजयी)
रविन थापा ४ सय ६० (बिजयी)
कुमार आचार्य ४ सय ३५ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ३ (महिला)
मधु गुरुङ ४ सय ४१ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ४
बसन्तदेव मण्डल ६ सय ५४ (बिजयी)
सन्तोषकुमार साह ४ सय ७२ (बिजयी)
डिल्लीराम दाहाल ४ सय ७० (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ४ (महिला)
उपासीदेवी राजबंशी ४ सय २१ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ५
तीर्थराज घिमिरे ४ सय८१ (बिजयी)
मों शैयद मियाँ  ४ सय ७३ (बिजयी)
राधेश्याम कट्टेल ४ सय ५४ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ५ (महिला)
पुजन निरौला ४ सय ३२ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ६
जितनारायण सरदार ४ सय ५७ (बिजयी)
राजन भण्डारी ४ सय ३७ (बिजयी)
बिष्णु सिग्देल ४ सय २६ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ५ (महिला)
शिला दिक्षित कार्की ४ सय १८ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ७
मणि दाहाल ४ सय ८५ (बिजयी)
बैजु बिश्वास ४ सय ४० (बिजयी)
मिनकुमार आचार्य ४ सय १२ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ८
केदार गुरागाई ४ सय ९१ (बिजयी)
ज्ञानेन्द्र ओझा ४ सय ४२ (बिजयी)
रोषननाथ उप्रेती ४ सय ७ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ८ (महिला)
बालिका पौडेल ४ सय ११ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ९
अग्नी भट्टराई ४ सय ७९ (बिजयी)
नरेन्द्र ढुंगेल ४ सय ६१ (बिजयी)
भुपेन्द्र लावती ४ सय ५८ (बिजयी)

पद : जिल्ला सदस्य क्षेत्र नं ९ (महिला)
भिष्मकुमारी रेग्मी ४ सय ४४ (बिजयी)

पद : जिल्ला सदस्य (दलित महिला)
गंगामाया बिक    ६ सय ८२ (बिजयी)
आशादेवी सरदार    ४ सय ९१ (बिजयी)
गीतादेवी शिवा      ४ सय ५३ (बिजयी)

पद : जिल्ला सदस्य (मधेशी महिला)
किरणदेवी चौधरी ४ सय ४९ (बिजयी)

पद : जिल्ला सदस्य (महिला मजदुर)
बविता खापुङ ४ सय ६० (बिजयी)
कल्पना अधिकारी ४ सय २० (बिजयी)

पद :  जिल्ला सदस्य (आदिवासी महिला)
राजकुमारी इङ्नाम ३ सय ९५ (बिजयी)

पद : जिल्ला सदस्य (दलित)
सुभाष कुमार सरदार ६ सय २५ (बिजयी)
डिल्ली बिश्वकर्मा ४ सय ५० (बिजयी)
कृष्ण बर्देवा ३ सय ९८ (बिजयी)

पद : जिल्ला सदस्य (मधेशी)
रमेश मण्डल ६ सय ४५ (बिजयी)
हरिप्रसाद मण्डल ४ सय ७० (बिजयी)
धर्मलाल सिंह ४ सय ५७ (बिजयी)

पद : जिल्ला सदस्य (मुस्लिम)
दिलसाद आलम ४ सय २८ (बिजयी)
ओसिम आलम ४ सय १८ (बिजयी)
सोहरा खातुन ४ सय ९ (बिजयी)

पद : जिल्ला सदस्य (मजदुर)
दिनेशकुमार राई ४ सय ६२ (बिजयी)
किशोर धमला ४ सय ४४ (बिजयी)
खगेन्द्र तिम्सिना ४ सय ३५ (बिजयी)

पद : जिल्ला सदस्य (पेशागत)
जगत थापा ४ सय ६५ (बिजयी)
सुरबहादुर श्रेष्ठ ४ सय १६ (बिजयी)

पद : जिल्ला सदस्य (आदिवासी,जनजाति)
जीवनकुमार राई ४ सय ६० (बिजयी)
धनकुमार तामाङ ४ सय ५४ (बिजयी)
देबेन्द्रकुमार मास्के ४ सय २७ (बिजयी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर