AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ ४ का एमाले उम्मेदवार घिमिरेद्धारा मतदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०८२, बिहीबार ०८:१६
27
Shares

विराटनगर /मोरङ क्षेत्र नं. ४ का एमाले उम्मेदवार जीवन घिमिरेले मतदान गरे ।

घिमिरेले केहीवेर अघि विराटनगर १० स्थित संसारीमाईस्थान मतदान केन्द्रबाट मत खसाले । विराटनगर १० भरिका मतदाताका सो मतदान स्थलमा ८ वटा मतदान केन्द्र छन् । उम्मेदवार घिमिरेले क्षेत्रबासी सवैलाई मतदानमा सहभागी हुन आग्रह समेत गरे ।

निर्वाचनका लागि निर्वाचन आयोगले निर्धारण गरेको समय भित्र मतदान कार्यमा सहभागी हुन आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर