AArya
RUMPUM
animated ellipse animated ellipse

विनायकमा राष्ट्रिय एकता दिवस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७३, बुधबार २२:०५
3
Shares
२७ पुस, विराटनगर/ बिराटनगर १६ मा रहेको विनायक बोर्डिङ सेकण्डरी स्कूलले २ सय ९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।
पृथ्वीनारायण शाहको तस्वीरमा स्कूलका संस्थापक मिथिलेश ठाकुर, प्रिन्सिपल कमलेश ठाकुर, स्कूल प्रशासक प्रमुख कमल प्रसाद ढुङ्गाना तथा स्कूलका शिक्षक तथा शिक्षिकाहरुले अबीर तथा माला लगाई पृथ्वी जयन्ती मनाएका छन् ।
सो अवसरमा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न नृत्य तथा सास्कृतिक कार्यक्रम गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर