RUMPUM
animated ellipse animated ellipse

लिफ्टबाट लडेर १ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ कार्तिक २०७६, बिहीबार १९:१३
3
Shares

झापा / झापाको दमक नगरपालिका ६ मा रहेको दमक मल सेन्टमा लिफ्ट बनाउने क्रममा पाँचथर पात्लेभञ्याङ घर भई दमक ८ का ३५ बर्षीय सन्तोष मगरको लिफ्टबाट लडेर मृत्यु भएको छ ।

आज बिहान पौने ९ बजेको समयमा लिफ्ट बनाउने क्रममा अचानक लिफ्ट माथीबाट झरी च्यापिएर घाईते भएका मगरलाई उपचारको लागि लाईफ लाईन अस्पताल लगिएको र थप उपचारको लागि धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर