RUMPUM
animated ellipse animated ellipse

झी पुचः विराटनगरमा नयाँ नेतृत्व

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ आश्विन २०७६, बुधबार १९:३६
18
Shares

विराटनगर/ झी पुचः विराटनगरको अध्यक्षमा जयन्त्त प्रधान निर्वाचित भएका छन् ।

विराटनगरमा आज भएको झी पुचःको २६ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत रूपमा अध्यक्षमा प्रधान निर्वाचित भएका हुन् ।

समितिको बरिष्ठ उपाध्यक्षमा हरिबहादुर श्रेष्ठ, उपाध्यक्षमा भविषकुमार श्रेष्ठ, महासचिबमा शरद श्रेष्ठ कोषाध्यक्षमा सागरराज जोशी, सह–कोषाध्यक्षमा सुभाष अमात्य र सचिवमा सुरेशलाल श्रेष्ठ रहेका छन् ।

समितिको अन्य सदस्यहरूमा रामकुमार श्रेष्ठ, रन्जना अमात्य, संजय श्रेष्ठ, उदय ढंगोल, हरिमोहन श्रेष्ठ, सुरज श्रेष्ठ, युनेशराज श्रेष्ठ, सम्झना प्रधान, सन्जु शाक्य र मिराकुमारी श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर