सङ्घीयताले विकासका गतिविधि चलायमान भए : मन्त्री कार्की

खबर पूर्वाञ्चल, ३ आश्विन २०७९, सोमबार १५:१६
252
Shares
विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले संविधानसंगैको सङ्घीयताले विकासका गतिविधि चलायमान बनाएको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री कार्कीले केन्द्रीकृत मानसिकताबाट ग्रसित मुलुकमा संविधानसँगैको सङ्घीयताले विकेन्द्रित बनाएको बताएका हुन् ।

‘हरेक क्षेत्रमा विकाशका गतिविधिहरू चलायमान हुँदै गएका छन् । सन्देशमा भनिएको छ, आवश्यक कानून निर्माण, विपद् व्यवस्थापन, आपराधिक गतिविधिको नियन्त्रण तथा नैतिकशिक्षाको जोडमा प्रदेश १ सरकार, त्यसमाथि यस मन्त्रालय जुटेर लागेको अवगत गराउँदछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५