RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर स्कूलमा दर्शै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ आश्विन २०७६, बिहीबार २०:२१
3
Shares

विराटनगर / विराटनगर–१० मा रहेको कान्तिपुर सेकेण्डरी स्कूलले दशै, तिहार र छठ मनाएको छ ।

स्कूलमा रहेको प्रि–प्राइमरीको स–सना नानीहरुलाई चाड पर्वको महत्व, मनाउने विधि र चाहिने सामग्रीको विषयमा जानकारी गराउन आज एक कार्यक्रम गरी दशै, तिहार र छठ मनाइको हो ।

कार्यक्रम नव दुर्गाको स्वरुप वनाई विधि पूर्वक धटस्थापना एवं पूजा – आजा गरिएको थियो । कार्यक्रमको अन्त्यमा स–सान नानीहरुलाई मिठो खानेकुरा खुवाई टिका लगाई, दक्षिणा दिएर समापन गरिएको थियो । यसरी चाडपर्व स्कूलमा मनाउँदा सानैदेखि नानीहरुमा सकारात्मक सोचको विकाश हुनुको साथै चाड पर्वको महत्व विधी तथा सामग्री को ज्ञान हुने गरेको कुरा स्कूलका भाईस प्रिन्सिपल देविलाल महतोले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर