animated ellipse animated ellipse

श्रीपञ्चमीको अवसमा पूर्वाञ्चल स्कुलमा अक्षरारम्भ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ माघ २०८१, सोमबार १७:५०
621
Shares
विराटनगर/ विराटनगर–१३ मा रहेको पूर्वाञ्चल विद्या सदनले अक्षरारम्भ कार्यक्रम गरेको छ ।

श्रीपञ्चमीको अवसर पारेर आज स्कुलमा अक्षरारम्भ कार्यक्रम गरेको होे । कार्यक्रममा भर्खर अक्षर चिन्ने साना बालवालिकाहरुलाई अक्षर चिनाएको थियो ।

पूर्वाञ्चल स्कुलमा ८७ जना बलबालिकालाई नि: शूल्क भर्ना भएको स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए । सोहि अवसरमा स्कुलमा सास्कृतक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर