RUMPUM
animated ellipse animated ellipse

आदीवासी जनजातिको पहुच वृद्धी गर्न तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ आश्विन २०७६, मंगलवार २०:४४
3
Shares

विराटनगर / आदीवासी जनजातिहरूको पहुच वृद्धि गर्ने उद्देश्यले मोरङका आदीवासि जनजातिहरूलाई एक दिने तालिम दिएको छ ।

नेपाल आदीवासी जनजाति महासंघ मोरङको आयोजनामा मोरङमा रहेका १७ वटा स्थानिय तहका आदिवासी जनजाति अगुवाहरूलाई पुहच वृद्धि तालिम आज दिएको हो । तालिममा १७ वटा स्थानिय तहका आदीवासी तथा जनजाति महासंघको गाउ÷नगर समितिका अध्यक्ष र सहिच गरि ४५ जनाको सहभागिता रहेको नेपाल आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए ।

तालिममा अधिवक्ता भिम राई, आदीवासि जनजाति महासंघ मोरङका अध्यक्ष दिलबहादुर थेबे, पूर्व अध्यक्ष देवराज चौधरीलगायले प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर