AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

किड्स भिलेज स्कुलमा सरस्वती पुजाको आवसरमा अक्षरारम्भ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०८०, बुधबार १६:००
477
Shares
विराटनगर / विराटनगर –५ मा आवस्थित किड्स भिलेज स्कुलले सरस्वती पुजाको अवसर पारेर विद्यार्थीहरुको प्लेए ग्रुपमा अक्षरारम्भ गर्दै विद्यालयमा भर्ना गरेको छ ।

सरस्वती पुजाको सुभ अवसरमा विद्यार्थीहरुलाई निशुल्क भर्ना गरेको स्कुलका प्रवन्धक निर्देश्क पंकज जैनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर