AArya
RUMPUM
animated ellipse animated ellipse

व्यव्स्थापन संकायमा भर्ना हुने विद्यार्थीलाई शिक्षादिप कलेजले लियो प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ असार २०७६, बिहीबार १९:१९
45
Shares

विराटनगर / विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले कक्षा ११ मा व्यव्स्थापन संकायमा भर्ना हुने विद्यार्थीलाई विहिबार प्रवेश परीक्षा लिएको छ ।

कलेजमा भएको परीक्षामा २ सय ४० सिटका लागि लिएको परीक्षामा ६ सय ६३ जना विद्यार्थी सहभागि रहेको व्यव्स्थापन संकायमा को -अर्डिनेटर शंकर भट्टराईले जानकारी दिए ।यस अघि बुधबार विज्ञान व्यव्स्थापन संकायमा २ हजार ४१ जना विद्यार्थीले प्रवेश परिीक्षा दिएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर