animated ellipse animated ellipse

विराटनगरको एक होटेलमा झुन्डिएको अवस्थामा शव भेटियाे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ असार २०८१, शुक्रबार ०९:३२
1.67k
Shares
विराटनगर / विराटनगर ९ स्थित फ्रेन्स कनर रेष्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना ब्यापारी मृत भेटिएका छन् ।

रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किरना पसल गर्दै आएका वर्ष ३३ गजेन्द्र साहको आज बिहान झुन्डिएको अवस्थामा शव भेटिएको हो ।

परिवारका आफन्तहरुले घटना रहस्यमय रहेको भन्दै घटनाको अनुसन्धान गर्न माग राखेका छन् ।

व्यापारी साह सो होटलमा हिजो दिउँसो २ बजे आएका थिए । उनी २०४ नम्बरको कोठामा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर