AArya
RUMPUM
animated ellipse animated ellipse

एसईईमा उर्तिण भएका विद्यार्यीलाई लर्डबुद्धको सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ असार २०७६, शुक्रबार १७:२८
36
Shares

विराटनगर / विराटनगर–१० मा रहेको लर्डबुद्ध स्कूलले एसईईमा उर्तिण भएका विद्यार्यीलाई सम्मान गरेको छ ।

शुक्रबार स्कूलमा एक कार्यक्रमको आयोजना गरि ४३ जना विद्यार्थीलाई सम्मान गरेको हो । स्कूलका प्रिन्सिपल विरेन्द्र झा, स्कूलका निर्देशक सरोज भट्टराई र प्रदिप निरौलालगायत उतिर्ण सवै विद्यार्थीलाई खादा ओढाएर सम्मान गरेका छन् । ४३ जना विद्यार्थीमध्ये २५ जना ए प्लस र १८ जना विद्यार्थीले ए ग्रेड ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर