AArya
RUMPUM
animated ellipse animated ellipse

महाभियोगका पक्षमा संसदमा गगन थापाको सशक्त सम्बोधन (भिडियो)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ कार्तिक २०७३, मंगलवार २१:०४
3
Shares
स्वास्थ्यमन्त्री गगन थापाले मंगलबार संसद वैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयुक्त लोकमानसिंह कार्कीले पदीय मर्यादाभन्दा बाहिर गएर अनियममिता गरेको बताएका छन्। व्यवस्थापिका संसदमा अख्तियार प्रमुख कार्कीविरुद्ध महाभियोगबारे छलफलमा बोल्दै मन्त्री थापाले ‘यो स्वाभिमानको प्रश्न भएको कारण अाफू यो प्रस्तावको पक्ष’मा रहेको बताए। सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर