AArya
RUMPUM
animated ellipse animated ellipse

खाजा खर्चबाट कटाएर लर्डबुद्ध निकेतनका विद्यार्थीले वितरण फलफुल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ जेष्ठ २०७६, मंगलवार १७:१७
3
Shares

विराटनगर / विराटनगर – २ मा रहेको लर्डबुद्ध निकेतन विद्यालय विराटनगर १३ स्थित पूर्वाञ्चल बाल आश्रमका बालबालिकाहरूलाई फलफुल वितरण गरे ।

स्कलमा अध्ययनरत कक्षा १ र २ का विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट कटाएर जम्मा गरेको पैसाले आश्रमका साना साना बालबालिकाहरूलाई फलफुल वितरण गरेको विद्यालयका प्रिन्सिपल डिके प्रधानले बताए । साना साना नानीहरूको यस्ता खाले सामाजिक कार्यमा संलग्नता देखेर आपूmलाई हर्षित एवं उत्साहित बनाएको आश्रमको अध्यक्ष सिता पोखरेलले बनाइन् । विद्यार्थीहरूलाई अध्यक्ष पोखरेलले आफ्नै निगरानीमा आश्रमका कोठाहरू तथा परिसरको भ्रमण गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर