RUMPUM
animated ellipse animated ellipse

अखिल नेपाल छापाखानाको अध्यक्षमा बुढाथोकी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ बैशाख २०७६, आईतवार १६:५४
3
Shares

विराटनगर / अखिल नेपाल छापाखना र प्रकाशन मजदुर संघ मोरङको अध्यक्षमा राजकुमार बुढाथोकी निर्वाचित भएका छन् ।

विराटनगरमा भएको भेलाले समितिको उपाध्यक्षमा अनुप घिमिरे, सचिव छविलाल यादव, सहिसचिब करण यादव, कोषाध्यक्ष गायत्री गिरी रहेका छन् । समितिको सदस्यहरूमा श्याम राय, रणबहादुर गुरूङ्ग, श्याम राय, विजय तामाङ्ग, आसाराम चौधरी, केसमाया राईलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर