AArya
RUMPUM
animated ellipse animated ellipse

कोबास कलेजमा सप्ताहब्यापि स्पोर्टस् मिट शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७५, शनिबार १७:४७
18
Shares

विराटनगर / विराटनगर–१० मा रहेको कोबास कलेजमा सप्ताहब्यापि स्पोर्टस् मिट– २०७५ शुरु भएको छ ।

कलेजले आज शनिबार एक कार्यक्रमको आयोजना गरि स्पोर्टस् शूरु गरेको हो । कलेजले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष स्पोर्टस मिट जस्ता प्रतियोगिता आयोजना गर्दै आएको कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ जानकारी दिए ।

सात दिन सम्म सञ्चालन हुने स्पोर्टस् मिटमा वक्तीत्व कला, टेबलटेनिस, चेस, फुटबल, बास्केटबल, चेस, क्रिकेट, कविता र हाजिरीजवाफ जस्ता प्रतियोगिता समावेश गरिएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर