AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का मुख्यमन्त्री रार्इको समाचार लेख्दा अमेरिकामा कुटिए पत्रकार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ कार्तिक २०७५, शनिबार ०७:४९
3
Shares
काठमाडौँ / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणलाई लिएर समाचार लेख्दा पत्रकार लोकमणि राईमाथि कुटपिट भएको खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा छापिएकाे छ ।

अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सको उडसाइडमा पत्रकार लोकमणि राईमाथि त्यहाँको समयअनुसार गएराति कुटपिट भएको हो ।

समाचारका अनुसार पत्रकार राईमाथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगै अमेरिकाका पुगेका उनका निकट सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले कुटपिट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर