RUMPUM
animated ellipse animated ellipse

सरस्वती मन्दिरमा नयाँ सञ्चालक समिति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०७५, मंगलवार २०:००
9
Shares
विराटनगर / विराटनगर–७ मा रहेको सरस्वती मन्दिरको नयाँ सञ्चालक समिति चयन भएको छ । २०३५ सालमा स्थापना भएको मन्दीरको साधारण सभाले कमलप्रसाद भट्टको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा ओम आचार्य, सचिवमा विमल पोखरेल, सहसचिवमा ईश्वरी कडेल र कोषाध्यक्षमा सन्तोष पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा यादवप्रसाद भट्टराई, फकिरचन्द्र अग्रवाल, सत्यनारायण कामत, इश्वरी नेपाल, प्रभाकर रेग्मी र प्रविण जैन निर्विरोध निर्वाचित भएका हुन् । साधारणसभामा निर्वाचन प्रयोजनकालागि रामप्रसाद भण्डारीको संयोजकत्वमा राकेश निरौला र अशोक भट्ट रहेको निर्वाचन समिति बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर