पूर्वाञ्चल खबर
स्कूलमा अध्ययनरत मन्टेश्वरी तहका बाल–बालिकाले राधा,कृष्ण रुकमनी तथा सुदामाको रुपमा सज्जिएका थिए । राधा र कृष्णको फैशन शो , सांसकृतिक नृत्य तथा गायनलगायत कार्यक्रमको आकर्षणको केन्द्र भएको थियो ।
स्कूलले प्रयोगात्मक तथा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बिभिन्न धर्म संस्कृतिका संस्कारको संरक्षण र सम्वर्द्धनमा पनि विद्यालयले पर्याप्त ध्यान दिइरहेको स्कूलका प्रधानाध्यापक अजय अधिकारीले बताए ।