पूर्वाञ्चल खबर
स्कूल परिसरमा शुक्रबार आयोजना गरिएको प्रतियोगिताको प्रथम कक्षा आठमा अध्ययरत स्नेहा कर्ण, द्धितीय कक्षा आठकी निशा मण्डल र तृतीय कक्षा दशका नविन मण्डल घोषित भए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ५४ जना विद्यार्थीहरुले भाग लिएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।