AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप कलेजमा अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७५, बिहीबार १७:५०
3
Shares
विराटनगर / विराटनगरमा रहेको शिक्षादीप कलेजले १२ औ ब्याचका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण आज सम्पन्न गरेको छ ।

गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ व्यवस्थाप संकायका भर्ना भएका २ सय ५० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी ह्यापी लाईफ एजुकेशनका निर्देशक तथा उत्पेरणक डा. तारा गिरी, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, व्यवस्थापन संकायका कार्यक्रम संयोजक शंकर भट्टराई, निर्देशकहरु शैलेन्द्र सिवाकोटी र विमल श्रीवास्तवलगायतले कलेजको बारेमा जानकारी गराएका थिए । कलेजले यसअघि सोमबार विज्ञान संकायलाई अविमुखिकरण तथा स्वागत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर